कालीकोट १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार २०:२७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकाेट – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

उहाँ कालीकोट क्षेत्र नम्बर १ काे प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभएको हो । विष्ट ७ हजार ९ सय ४४ मतान्तरे विजयी हुनुभएकाे हाे । 

विष्टले १३ हजार ७ सय ८३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्रबहादुर बोगटीले ५ हजार ३ सय ३८ मत पाउनुभयाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया