नेपालका आसिफ शेखलाई 'आईसीसी स्पिरिट अफ क्रिकेट' अवार्ड
माघ १३, २०७९ शुक्रबार
सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (क) मा नेकपा एमालेका रोहित कार्की निर्वाचित हुनुभएकाे छ ।
उहाँले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादीकी सरस्वती पोखरेललाई पराजित गर्दै निर्वाचित हुनुभएकाे हाे । कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गर्नुभयाे भने पोखरेलले ९ हजार ४ सय ९८ मत प्राप्त गर्नुभयाे ।