सुनसरी ३ (क) मा एमालेका कार्की निर्वाचित

 मंसिर १०, २०७९ शनिबार २१:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (क) मा नेकपा एमालेका रोहित कार्की निर्वाचित हुनुभएकाे छ ।

उहाँले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादीकी सरस्वती पोखरेललाई पराजित गर्दै निर्वाचित हुनुभएकाे हाे । कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गर्नुभयाे भने पोखरेलले ९ हजार ४ सय ९८ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया