फेरि बढ्यो सुनको भाउ

 मंसिर २२, २०७९ बिहिबार १०:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

सुनकाे भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको  छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया