पश्चिम र मध्य अफ्रिकामा पछिल्लो बाढीका कारण एक हजार चार सय जनाको ज्यान गयो

 पुष ३, २०७९ आइतबार १०:३५:३३ | एजेन्सी
unn.prixa.net

पश्चिम तथा मध्य अफ्रिकामा पछिल्लो वर्षा र बाढीका कारण एक हजार चार सय जना व्यक्तिको ज्यान गएको छ । साथै, २९ लाख नागरिक विस्थापित भएका संयुक्त राष्ट्र सङ्घका मानवीय सहायताकर्मीले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण पश्चिम तथा मध्य अफ्रिकामा २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ । लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा धेरै घरमा क्षति पुर्याएको छ ।

मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुध्दै आएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया