उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गयो

 पुष ११, २०७९ सोमबार ८:१२:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तरी अमेरिकामा अत्यधिक चिसोका कारण ३८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरीका कारण लाखौँ मानिसको जनजीवन प्रभावित भएको छ । अमेरिकामा ३४ जनाको ज्यान गएको छ ।  जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्युयोर्क रहेको छ ।

न्युयोर्कको बफेलो क्षेत्र बढी प्रभावित बनेको छ । त्यस्तै, क्यानडाको ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्त मेरिटसमेत अत्यधिक प्रभावित बनेको छ । बरफ जमेको सडकमा बस पल्टिँदा चार जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया