रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क...
चैत ११, २०७९ शनिबार
काठमाण्डाै - सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
हिजो तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ ।
चाँदी दुई दिनयता तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।