सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक विनानिष्कर्ष सकिएको छ ।
सरकारमा रहने वा छाड्ने विषयमा निर्णय लिन आज बसेको बैठक भाेलि आइतवार साढे ११ बजे फेरि बस्ने गरी सकिएकाे हाे ।
आकस्मिक रुपमा बोलाइएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले भाेलि फेरि बस्ने भएकाे हाे ।