नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वको लागि चुनाव हुँदैछ ।
सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि सहमति नजुटेपछि चुनाव हुन लागेको हो । विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी छ ।
अध्यक्ष र महासचिवमा पाँच/पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीका अनुसार अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योन्जन र समिक बडाल तथा महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।
चारजना उपाध्यक्षका लागि १६ जना र १० सचिव पदका लागि लागि ६१ जनाले उम्मेदवारी दिएका छन् । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि ढिलाइ भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।