सुनको भाउ ६ सय रुपैयाँले घट्यो

 फागुन ४, २०७९ बिहिबार १२:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार रुपैयाँ छ ।

हिजो तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ  थियो । आज चाँदीको पनि भाउ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया