भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ ।
हिजो तोलाको १ लाख ३ हजार रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।