आईएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

 फागुन १६, २०७९ मंगलबार २०:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरूले सिधै आईएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन् ।

ग्राहकहरूलाई सहज तरिकाले विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाइले पठाएको रकम विना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ सम्झाैता गरिएको हो ।

यो सुविधा केही समयपछि लागू हुने र लागू गरेपछि ग्राहकरूले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raj Bdr. Chaudhary

    March 2, 2023, 7:35 a.m.

    Yes, it is a good news...

  •  0 Reply

तपाईको प्रतिक्रिया