गाेरखामा ट्रक र माेटरसाइकल ठाेकिँदा एक जनाकाे ज्यान गयाे

 फागुन २९, २०७९ सोमबार १४:५८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा – गोरखामा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

आज साेमवार गोरखा नगरपालिकाको बिसौनी मोडमा दूध बोक्ने ट्रक अनियनिन्त्र भई मोटरसाइकलसँग ठोकिँदा दुवै गाडी सडकभन्दा तल खसेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ट्रकले चोकमा रहेका अरू मानिसलाई पनि ठक्कर दिएको छ । मृतकको पहिचान खुलेको छैन ।

घाइतेहरूकाे गाेरखा अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयाे ।

तस्बिर : दीपक शाहीकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया