आईएमई पेबाट सजिलै आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

 चैत २६, २०७९ आइतबार २०:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीले सजिलै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सक्ने भएको छ ।

सेवाग्राहीले आईएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत इन्स्योरेन्सको पे प्रिमियममा गई आईएमई लाइफ नवीकरण क्लिक गरी मागिएको विवरण प्रदान गरी केही मिनेटमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन् ।

याे सेवा ग्राहकलाई भौतिक रूपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको आईएमई पेले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया