एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो ।
अब 'क' वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज ९ दशमलव ९९ प्रतिशतसम्म मात्रै लिन पाउनेछन् । यसअघि १२ प्रतिशतसम्म ब्याज पाइरहेका निक्षेपकर्ताले अब बढीमा ९ दशमलव ९९ प्रतिशतमात्रै ब्याज पाउनेछन् । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बचतको ब्याजदर पनि ९ प्रतिशतबाट न्यूनतम साढे ५ प्रतिशतसम्म आएको छ ।
निक्षेपको ब्याजदर घटेसँगै कर्जाको पनि ब्याजदर घट्नेछ । आउँदो असारसम्म बैंकहरूले निक्षेप र कर्जाबीचको अन्तर ४ प्रतिशतमा झार्नुपर्ने हुन्छ । अहिले ऋणीहरूबाट वाणिज्य बैंकहरूले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् । अब कर्जा र निक्षेपबीचको अन्तर ४ प्रतिशतमा झारेमा ऋणीहरूले साँच्चै १४ प्रतिशत ब्याजदरमै ऋण पाउने एक बैंकरले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।