दाङ : आफैँलाई गोली हान्दा सहायक हबलदारकाे ज्यान गयो

 बैशाख ४, २०८० सोमबार ११:४५:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर कारागारमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक हबलदारको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आफैँले आफैँलाई गोली हानेका  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

केसीले ड्युटीमै भएका बेला बोकेको बन्दुकले आफैँलाई गोली हानेका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया