स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडलाई

 वैशाख २४, २०८० आइतबार ९:६:३१ | एजेन्सी
unn.prixa.net

कठमाण्डौ – स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।

सेभियामा गएराति भएको फाइनल खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलको जितमा दुई वटै गोल रोड्रिगोले गरे । उनले खेलको दोस्रो र ७० औँ मिनेटमा गोल गरे ।

ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । रियलले सन् २०१४ पछि पहिलो पटक कोपा डेल रे जितेको हो ।

कोपा डेल रे मा रियल समग्रमा २०औँ पटक च्याम्पियन बनेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया