भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गयो

 वैशाख २५, २०८० सोमबार ८:४७:४९ | एजेन्सी
unn.prixa.net

भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गएको छ । केरलाको मलप्पुरममा  डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

डुङ्गामा कति जना यात्रु थिए भन्ने खुलेको छैन । केरलाका मुख्यमन्त्री विजय पिनारईले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनु भएको छ । उहाँले आज दुर्घटनास्थलको निरीक्षण गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नु भएको छ । 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया