च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा इन्टरले एसी मिलानलाई हरायो

 वैशाख २८, २०८० बिहीबार ६:१५:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लिगमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ ।

इन्टरले एसी मिलानलाई २–० गोलले हरायो । इन्टरका इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे । जेकोले खेलको आठौं मिनेटमा र हेनरिकले ११औँ मिनेटमा गोल गरे ।

जितसँगै इन्टरले फाइनलको सम्भावना बलियो बनाएको छ । अब मे १६ मा दोस्रो लिग हुनेछ । मिलानलाई फाइनल पुग्न दोस्रो लेगमा कम्तीमा ३–० गोलको जित आवश्यक पर्नेछ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया