ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रत...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमार्फत् विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब एक सय २५ रुपैयाँ 'क्यासब्याक' पाउने भएका छन् ।
आइएमई पेमार्फत् टिकट काट्ने ग्राहकले एयरलाइन्स कम्पनी बमोजिम ७५ रुपैयाँ वा त्योभन्दा बढी 'क्यासब्याक' पाउनुका साथै आइएमई पेको ‘बाेनस’ नामक 'प्रोमोकोड' प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा एक सय २५ रुपैयाँ वा सोभन्दा बढी 'क्यासब्याक' पाउन सक्ने छन् ।
'प्रोमोकोड' जेठ ७ देखि आउँदाे असार ६ गतेसम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।