सुनको भाउ सामान्य घट्यो, चाँदीकाे बढ्यो

 जेठ १४, २०८० आइतबार ११:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा दुई सय रुपैयाँले घटेर सुन आज १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया