यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट सङ्घीय संसदमा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएकाे छ । आज साेमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्न स्वीकृति दिएकाे ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेटबारे अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुहुनेछ । राष्ट्रपति कार्यालयबाट अर्थमन्त्री महत संसद् भवन जानुहुनेछ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक अहिले ४ बजे बस्दैछ । सरकारले साढे छ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।