आउँदो आर्थिक वर्षका लागि बजेट भाषण सुरु (लाइभ)

 जेठ १५, २०८० सोमबार १६:२४:११ | उज्यालो सहकर्मी

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट वाचन गर्न सुरु गर्नुभएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • नवराज घिमिरे

    May 29, 2023, 5:35 p.m.

    विद्यालयका विद्यार्थीले निबन्ध लेखेर वाचन गरेजस्तो बजेट,न कुनै लक्ष्य न कुनै उद्देश्य।कागलाई बेल पाक्यो हर्ष न विस्मात।

  •  0 Reply

तपाईको प्रतिक्रिया