दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डाै – सरकारले पशुपक्षीकाे महामारी नियन्त्रणका लागि स्वशेदमै खाेप उत्पादन गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै पशुपक्षीकाे महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे । आउँदाे आर्थिक वर्ष विभिन्न रोगका झन्डै छ करोड ६० लाख मात्रा खाेप स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको उहाँले बताउनुभयो ।