चितवनको भरतपुरमा रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – सानिमा बैंकले आफ्ना ग्राहकलाई दरबारमार्गमा रहेकाे इसामु जापनिज रेस्टुरेन्ट (सान्छेन रामेन) मा छुटकाे व्यवस्था गरेकाे छ । बैंकले आज बिहीवार रेस्टुरेन्टसँग छुटसम्बन्धी सम्झाैतामा गरेकाे हाे ।
सानिमा बैंककाे भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा माेबाइल बैकिङ एप प्रयाेगकर्ताले इसामु जापनिज रेस्टुरेन्टमा डिजिटल भुक्तानी गर्दा खानाकाे परिकारमा १० प्रतिशत छुट पाउने भएका हुन् । ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न याे व्यवस्था गरेकाे बैंकले जनाएकाे छ ।
बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा छुटको विस्तृत विवरण उपलब्ध छ । सानिमा बैंकले देशका सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय तथा एक सय २२ वटा एटीएम सञ्चालनमा ल्याएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।