साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनाेटअन्तर्गत 'सुपर सिक्स' काे खेलमा जिम्बावेले ओमानलाई ३ सय ३३ रनकाे लक्ष्य दिएकाे छ ।
घरेलु मैदान क्विन्स स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेकाे जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनायाे । जिम्बावेका सेन विलियम्सले शतक बनाए । उनी १ सय ३ बलमा १ सय ४२ रन बनाएर आउट भए । यस्तै लुक जाेङ्वीले ४३ र सिकन्दर राजाले ४२ रन बनाए । बलिङतर्फ ओमानका फय्यज बटले ४ विकेट लिए ।
विश्वकप छनाेटमा आज बिहीवारदेखि 'सुपर सिक्स' खेलहरू सुरु भएकाे हाे । 'सुपर सिक्स' का शीर्ष दुई टोलीले आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।