चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या ९ करोड ८४ लाख पुग्यो

 असार १५, २०८० शुक्रबार २०:४१:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) काे सदस्य सङ्ख्या नाै करोड ८४ लाख पुगेकाे छ । सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू झन्डै १० करोड पुगेका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले गरेको घोषणाअनुसार यसका सदस्य नाै करोड ८४ लाख पुगेका उल्लेख छ । जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीको १०२ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा सदस्यकाे बारेमा जानकारी दिइएको हो ।

तथ्याङ्क अनुसार सन् २०२१ देखि यो सङ्ख्या झन्डै १३ लाख ३३ हजार अर्थात् एक दशमलव चार प्रतिशतले बढेको पाइएको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया