केन्यामा ट्रकले गाडी र पैदलयात्रीलाई ठक्कर दिँदा ४९ जनाको ज्यान गयो, ३० जनाभन्दा धेरै घाइते

 असार १६, २०८० शनिबार १९:२:८ | एजेन्सी
unn.prixa.net

केन्याको एउटा व्यस्त सडकमा ट्रकले अरू गाडी र पैदलयात्रीलाई ठक्कर दिँदा ४९ जनाको ज्यान गएको छ । अरु ३० जना गम्भीर घाइते भएका रोयटर्सले जनाएको छ ।

सामान्य घाइते हुनेको सङ्ख्या अझै धेरै रहेको छ । गएराति भएको घटनापछि उद्धार गर्न आज बिहान अबेरसम्म लागेको थियो । मुसल्धारे वर्षाका कारण उद्धारमा ढिलाइ भएको हो ।

एउटा ट्रकले नियन्त्रण गुमाएर र बस स्टपमा खचाखच भरिएका मिनिबसहरूमा ठोक्किएका र बस स्टपमा उभिरहेका यात्री र पैदलयात्रीलाई पनि किचेको केन्या प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया