यति एअरलाइन्सको टिकट खरिदमा प्रोमो कोड, पाँच सय रुपैयाँसम्म छुट पाइने

 असार २६, २०८० मंगलबार १२:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‘आईएमई पे’ मार्फत् यति  एअरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् ।

छुट प्राप्त गर्न सेवाग्राहीले यति एअरलाइन्सको वेबसाइट अथवा  एपमार्फत् टिकट बुक गर्ने क्रममा प्रोमो कोड "MONSOONYT51" प्रयोग गरी आईएमई पेमार्फत् भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको याे छुट असार ३१ गतेसम्म रहने कम्पनीले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया