अक्षय कुमारले पाए भारतीय नागरिकता

 साउन ३०, २०८० मंगलबार १३:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै याे जानकारी दिएका हुन् । 

अक्षय कुमारले नागरिकता प्रमाणपत्रकाे तस्बिर शेयर गर्दै लेखेका छन्, ‘हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसकाे शुभकामना । जय हिन्द ।’

अक्षय कुमार अहिलेसम्म क्यानडाकाे नागरिक थिए । अक्षय कुमारकाे नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयाेगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

अन्तिम अपडेट: असोज ५, २०८०

1 Comments

  • Amrit Bohara

    Aug. 15, 2023, 1:15 p.m.

    Aaa

  •  0 Reply

तपाईको प्रतिक्रिया