एमालेको बागमती प्रदेश अधिवेशन शुरु, बन्द सत्र भाेलिदेखि

 असोज ८, २०८० सोमबार १६:४२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेकाे बाग्मती प्रदेश अधिवेशन काठमाण्डाैकाे प्रदर्शनीमार्गमा शुरु भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ड्रोनमा पार्टीको झण्डा उडाएर अधिवेशन उद्घाटन गर्नुभयाे ।

बाग्मती प्रदेशको उद्घाटन भृकुटीमण्डपमा भए पनि बन्द सत्र भोलि मङ्गलवारदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । अधिवेशनका लागि बाग्मती प्रदेशको १३ वटा जिल्लाबाट ११ सय ३८ जना प्रतिनिधि छनाेट भएका एमालेले जनाएकाे छ ।

उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालगायत नेताहरू सहभागी हुनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया