भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीकाे नयाँ नेतृत्व चयनका लागि मतदानकाे समय फेरि सरेकाे छ ।
सहमतिमा नेतृत्व चयन गर्ने भन्दै पटक–पटक निर्वाचन कार्यतालिका संशोधन गरेको एमालेले भाेलि शुक्रवार बिहान ८ बजेदेखि मतदान हुने जनाएकाे छ । एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले आज बिहीवार बेलुकी ८ बजेसम्म उम्मेदवारी फिर्ता गराउने र सहमतिको प्रयास गरिरहने जानकारी दिनुभयो ।
नयाँ कार्यतालिकाअनुसार आज बेलुका ९ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी समय हेरफेर भएको छ । भाेलि बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा मतदान हुनेछ ।
बाग्मती प्रदेश अध्यक्षका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ र केशवबहादुर बुढाथोकीले उम्मेदवारी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।