प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : कर्णालीले दिएकाे ३४ रनकाे लक्ष्य काेशीले १९ बलमै भेटायाे

 पुष ५, २०८० बिहीबार १५:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशले सानदार शुरुवात गरेकाे छ ।

आज बिहीवार भएकाे खेलमा काेशीले कर्णाली प्रदेशलाई १० विकेटले हरायाे । कर्णालीले दिएकाे ३४ रनकाे सामान्य लक्ष्य काेशीले १९ बलमै भेटायाे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाएर ३३ रन बनायाे । कर्णालीका लागि कप्तान किरन कुँवरले सर्वाधिक ९ रन बनाइन् । उसका ४ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ३ र एलिशा खडियाले २ विकेट लिइन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया