झापा गोल्ड कपको पहिलो क्वार्टर फाइनल खेल आज

 फागुन २१, २०८० सोमबार १२:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनलको खेल हँदैछ । बिर्तामोडमा रहेको डोमालाल राजवंशी मैदानमा जारी खेलको क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र सर्लाहीको बाग्मती युवा क्लब खेल्दैछन् । खेल दिउँसो २ बजेपछि शुरु हुनेछ ।

१० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताकोे फाइनल खेल यही फागुन २८ गते हुने छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया