नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्का...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ— छैटौँ झापा गोल्ड कपमा एन्फा मकवानपुरलाई हराउँदै झापा–११ सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको अन्तिम क्वार्टरफाइनलमा झापा–११ फुटबल क्लबले एन्फा मकवानपुरलाई ५–१ गोलले हरायो ।
योसँगै झापा गोल्डकपको सेमिफाइनमा समीकरण पूरा भएको छ । यसअघि त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल भोलि र दोस्रो सेमिफाइनल पर्सि शनिवार हुनेछ । फाइनल खेल आउँदो सोमवार हुनेछ । १० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।