काभ्रे जिसस प्रमुख दीपक गाैतम पक्राउ

 चैत १३, २०८१ बुधबार १५:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । गाैतम बैंकिङ कसूरको मुद्दामा आज बिहान पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी अपीलराज बोहोराले जानकारी दिनुभयो ।

प्रहरीले गाैतममाथि थप अनुसन्धान अघि बढाएको छ । उनी नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया