विद्यालय भर्ना अभियान शुरू, शिक्षामा बजेट वृद्धि र शिक्षा विधे...
बैशाख १, २०८२ सोमबार
काठमाण्डौ – चालू आर्थिक वर्षको आठ महिनामा २० वाणिज्य बैंकले कुल ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अवधिमा ११ बैंकको नाफा बढेको छ भने नौ बैंकको नाफा घटेको छ ।
सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि रहेको छ । यो बैंकले चार अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आइएमई बैंकले चार अर्ब ७२ करोड र एनआइएमबी बैंकले चार अर्ब आठ करोड नाफा कमाएका छन् ।
यस्तै नेपाल बैंक लिमिटेडले दुई अर्ब ९८ करोड, प्रभु बैंक एक अर्ब चार करोड, ग्लोबल आईएमई बैंक एक अर्ब ५१ करोड र एभरेस्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ नाफा कमाएका छन । नाफा घट्ने बैंकहरूमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको रहेको छ, जसको ८१ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।