काेराेना सङ्क्रमणलाई ध्यानमा राख्दै पुटिनले उत्सव राेके, १ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित

 बैशाख २७, २०७७ शनिबार १५:४६:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसी सरकारले काेराेना भाइरसकाे बढ्दाे सङ्क्रमणलाई मध्यनजर गर्दै जर्मनमाथि रुसी सेनाकाे जितकाे ७५ औँ वर्षगाँठकाे कार्यक्रमलाई सीमित गरेकाे छ ।

राष्ट्रपति भ्लामिदिर पुटिनले गएकाे महिनामात्रै 'भिक्ट्री डे' समाराेहकाे माैकामा रेड स्क्वायरसम्म जाने एक ठूलाे परेडकाे आयाेजनालाई अघि बढाउने घाेषणा गरेका थिए । 

यस परेडमा रुसकाे उत्कृष्ट सैन्य प्रदर्शन र अभ्यास देख्न पाइन्छ । गएकाे वर्ष पुटिन राष्ट्रिय गर्वकाे अनुभूति गर्दै यस परेडकाे समाराेहमा विभिन्न देशका नेताहरु एकसाथ देखिएका थिए । 

तर नेताहरुकाे लाेकप्रियता जान्नका लागि गरिएकाे एक सर्वेक्षणमा पुटिनकाे लाेकप्रियता पछिल्लाे दुई दशकमा सबैभन्दा तल्लाेस्तरमा पुगेकाे र रुसकाे अर्थ व्यवस्था सङ्कटतर्फ अघि बढेकाे देखाएकाे छ । 

पुटिनले भिक्टरी डे समाराेहलाई निकै महत्तवपूर्ण बताउँदै काेराेना महामारी चलिरहेकाेले समाराेह मनाउनु निकै जाेखिमपूर्ण भएकाे बताएका छन् । 

रुसमा अहिलेसम्म एक लाख ९८ हजारभन्दा धेरैमा आठ सङ्क्रमण पुष्टि भएकाे छ भने एक हजार सात सय २३ जनाकाे ज्यान गइसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया