नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे सङ्ख्या १० पुग्याे

 जेठ २२, २०७७ बिहिबार १६:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणबाट कारण ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

भारतबाट पाँच दिनअघि आएका पाल्पाका एक पुरुषको कोरोना सङ्क्रमणबाट ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ती पुरुषको गएकाे मङ्गलबार ज्यान गएको हो । स्वाब परीक्षण गर्दा बिहीबार नतिजा पाेजेटिभ आएकाे उहाँले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया