कस्तो अवस्था सिम कार्डको म्याद सकिन्छ ? यस्तो छ टेलिकमको नियम–

 साउन ८, २०७७ बिहीबार १८:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिम कार्डको म्याद सकिने विषयमा नागरिकमा अझै अन्योल रहेको भन्दै नेपाल टेलिकमले थप प्रस्ट पारेको छ । विज्ञप्तिमार्फत टेलिकमले कस्तो अवस्थामा सिम कार्डको म्याद सकिएर सेवा बन्द हुने भन्ने जानकारी गराएको छ । 

सिम कार्डको म्याद सकिने सम्बन्धमा यस्तो छ टेलिकमको विज्ञप्ति –

 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया