बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना सङ्क्रमित बढ्न थालेपछि बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको हो । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजिटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागू गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनुभयो ।
गण्डकमा रहेको कोभिड अस्पतालमा उपचारका क्रममा हिजो ज्यान गुमाएकी एक किशोरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । १७ वर्षकी किशोरीलाई झाडापखाला र छारे रोगको लक्षण देखिएको डाक्टर निरज सिंहले बताउनुभयो । वीरगञ्ज-११ की ८५ वर्षकी वृद्धाको पनि उपचारका क्रममा ज्यान गएको थियो । ती वृद्धामा बुधबार कोरोना पुष्टि भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।