बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - गोरखाको धार्चे गाउँपालिका-७ लापुमा रहेको मापुडाँडामा थुनिएको न्याउलीखोलाबाट बिस्तारै पानी बग्न थालेकाले जोखिम कम भएको छ ।
हिजो बेलुका पहिरो खसेर न्याउली खोला थुनिँदा खोला नजिक रहेका १२ घर उच्च जोखिममा परेका थिए । अहिले पानी बग्न थालेपछि जोखिम कम भएको हो ।
पानी बग्न थालेपनि मापुडाँडाबाट सामान्य ढुङ्गामाटाे खसिरहेकाले संभावित जोखिमलाई ध्यानमा राख्दै न्याउली बस्तीका १२ परिवारलाई सुरक्षित ठाउँमा सारिएको एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
अहिले नेपाली सेनालगायतकाे टोली प्रभावित ठाउँमा पुगेको छ । सदमुकामबाट ९, १० घण्टा लाग्ने भएकाले हिजो पहिरो गए पनि सेना तथा प्रहरीको टोली आज मात्र पुगेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।