बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - बाग्लुङको बाग्लुङ नगरपालिका-१ मा पहिरोले स्काभेटर, टिप्पर र ट्र्याक्टर पुर्दा दुई जना बेपत्ता भएका छन् ।
टिप्पर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।
बाँगेचौरमा बाटो ग्राभेल गर्ने सामग्री बोक्ने काम गरिरहेकाे टिप्पर र ट्र्याक्टरलाई सुक्खा पहिरोले पुरेको नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ त ४७ नम्बरको ट्र्याक्टर र ग १ ख ४६३७ नम्बरको टिप्पर पुरिएको हो ।
आज बिहानैदेखि उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।