डोटी : जीप दुर्घटना हुँदा १२ जना घाइते

 भदौ २६, २०७७ शुक्रबार ९:४५:२५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वीचौँकी गाउँपालिका-१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । 

भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिका स्थानीय चढेको से १ ज १० ६६ नम्बरको जीप सडकबाट खस्दा १२ जना घाइते भएका हुन् । 

गम्भीर अवस्थामा रहेका दुई जनासहित केहीलाई उपचारको लागि कैलाली पठाइएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया