प्रधानमन्त्रीद्वारा बहिनीकाे हातबाट भाइटीका ग्रहण

 मंसिर १, २०७७ सोमबार १४:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीकाे हातबाट तिहारकाे टीका लगाउनुभएकाे छ ।

प्रधानमन्त्रीले बालुवाटारमा बहिनीकाे हातबाट टीका ग्रहण गर्नुभएकाे हाे । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइ दिनुभएकाे हाे । साथै प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिनुभएकाे हाे ।  

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया