आइतवारकाे चर्चित खबर : बसाइँसराइ रोक्न गाउँपालिकाको योजना– ‘जानेलाई बाईबाई, आउनेलाई एक दुहुना गाई’

 माघ १८, २०७७ आइतबार २०:६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धेरै पालिकाहरुले राम्रा र उदाहरणीय काम गरिरहेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पनि उदाहरणीय काम गरेको छ ।

बसाइँसराइ रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि धेरै मानिस अन्यत्रबाट यो गाउँमा कृषि खेती गर्न बसाइँ सर्न थालेका छन् ।

गाउँपालिकाले ‘बसाइँ सरेर ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम सुरु गरेको थियो । त्यो कार्यक्रम सञ्चालनमा आएपछि गएको वर्ष धनकुटाका तीन नगरपालिका छाडेर आधा दर्जनभन्दा बढी परिवार छथर जोरपाटी बसाइँ सरेर आएका छन् । 

हेर्नुहोस् आइतवारका मुख्य खबर :

बसाइँसराइ राेक्न गाउँपालिकाकाे याेजना : ‘जानेलाई बाईबाई, आउनेलाई एक दुहुना गाई’

रिट निवेदकको बहस सकियो, ६३ जना अधिवक्ता सहभागी, साेमवारदेखि रिटको विपक्षमा बहस

नारायणहिटी अगाडि नेकपा ओली समूहले जनसभा गर्ने

योजना आयोग आफैले एमसीसी राख्ने र निकाल्ने भन्ने होइन : डा. कँडेल

संवैधानिक निकायमा नियुक्तिका कागजात सभामुखद्वारा फिर्ता, विधिसम्मत नभएको तर्क

त्रिभुवन विमानस्थल १८ घण्टा मात्रै चलाउने तयारी, चार वटा एअरलाइन्सको विरोध

कञ्चनपुरका सरकारी कार्यालयमा सीडीओकाे अनुगमन : पाेसाक नलगाउने कर्मचारीकाे भत्ता राेक्न विभागमा पत्राचार

साँठगाँठमा प्रतिनिधि सभा विघटन गरिएकाे हाे : प्रचण्ड

नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति सडकमा निस्कने

प्रतिनिधि सभा विघटनकाे विराेधमा सिर्जनात्मक रूपमा प्रदर्शन (फाेटाेहरू)

‘केहीलाई प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्ने भ्रम छ, छातीमा पोस्टर टाँसेर सडकमा बसिरहेका छन्’

दाहाल–नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक साेमवार बस्ने

अहिलेसम्म ८८ हजार ७ जनाले लगाए काेराेनाविरुद्धकाे खोप

२४ घण्टामा १०५ जनामा काेराेना सङ्क्रमण

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन सुरु

जुम्लाको मार्सी चामललाई यसरी गरिँदैछ ‘नेपाल ब्राण्ड’

मनाङको नासो गाउँपालिकामा लागेको आगो अझै नियन्त्रणमा आएन

शेयर बजार राताम्मे, झण्डै ५५ अङ्कले घट्याे

काठमाण्डौमा बर्ड फ्लू :  सम्भावित क्षेत्रमा उच्च निगरानी, राम्रोसँग पकाएर मासु खान डाक्टरको सल्लाह

बहराइनमा कार्यरत हुनुहुन्छ ? कोरोना विरुद्धको निःशुल्क खोप लगाउन नाम दर्ता गर्नुहोस्

कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने

बूढो भइस् त ! बिहे कहिले ? 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया