डोटीमा भीरबाट लडेर एक जनाको ज्यान गयो

 जेठ ९, २०७८ आइतबार ११:२:५० | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षकी कलादेवी कडायतको ज्यान गएको हो ।

कडायत घाँस काट्न गएको बेलामा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया