बाराको देवताल गाउँपालिका ७ मा फेरि मतदान सुरु

 वैशाख ३०, २०७९ शुक्रबार १०:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा फेरि मतदान सुरु भएको छ ।

बिहान  नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएपछि केहीबेर मतदान स्थगित भएको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले अश्रँग्याससमेत प्रहार गरेको थियो ।

अहिले भने सहमति भएपछि फेरि मतदान सुरु भएको बाराका उज्यालो सहकर्मी जयनारायण यादवले जानकारी दिनुभयो । झडप भएकाले मतदातामा केही त्रास छ । तर त्रासकैबीचमा पनि मतदान गरिरहेका छन् । मतदाताको सुरक्षाका लागि त्यहाँ सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया