३७ पालिकाको नतिजा सार्वजनिक : एमाले १५ र कांग्रेस ११ वटामा विजयी

 जेठ १, २०७९ आइतबार २०:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनावकाे नतिजा आउने क्रम चलिरहेकाे छ । अहिलेसम्म ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

अहिलेसम्म १५ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ११ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले नाै र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।  

उपप्रमुखमा एमालेका १२, कांग्रेसका १९, माओवादीका चार, एकीकृत समाजवादीका एक र स्वतन्त्र एकले जित हासिल गरेका छन् । 

अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् :

प्रमुखमा

एमाले   

१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२.‍ मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. मुस्ताङकाे वरागुङ्ग मुक्ति क्षेत्र गाउँपालिका  
६. मुस्ताङकाे लोमन्थाङ गाउँपालिका
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
१०. बझाङको थलरा गाउँपालिका 
११. मुस्ताङको थासाङ गाउँपालिका
१२. म्याग्दीको मालिका गाउँपालिका
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका
१४. स्याङ्जाकाे हरिनास गाउँपालिका 
१५. दार्चुलाकाे महाकाली नगरपालिका

नेपाली कांग्रेस   

१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
९. बाग्लुङको तमानखोला गाउँपालि 
१०. सोलुखुम्बुको लिखुपिके गाउँपालिका 
११.बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका

नेकपा माओवादी केन्द्र   

१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
४.दार्चुलाको अपी हिमाल गाउँपालिका
५.खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६.दार्चूलाको नौगाड गाउँपालिका 
७. उदयपुरको लिम्चुङबुङ
८. रोल्पाको थवाङ गाउँपालिका
९. हुम्लाकाे ताजाकाेट गाउँपालिका 

नेकपा (एकीकृत समाजवादी )  

१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

उपप्रमुखमा

३७ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा उपाध्यक्षमा एमालेका १२, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ ले जित हासिल गरेका छन् । 

एमाले

१. मनाङको नार्पाभूमी गाउँपालिका (निर्विरोध)
२. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
५. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
६. बझाङको साइपाल गाउँपालिका
७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
८. मुस्ताङको लोमान्थाङ गाउँपालिका
९.डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध) 
१०. म्याग्दीकाे मालिका गाउँपालिका  
११. स्याङ्जाको हरिनास गाउँपालिका
१२. दार्चुलाकाे महाकाली नगरपालिका  

कांग्रेस

१. मनाङकाे चामे गाउँपालिका
२. मुस्ताङकाे घरपझोङ गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. गुल्मीको रेसुङ्गा नगरपालिका
५. डडेल्धुराको गन्यापधुरा गाउँपालिका
६. डोटीको बडीकेदार गाउँपालिका
७. बाग्लुङको ताराखोला गाउँपालिका
८.बाग्लुङको तमानखोला गाउँपालिका
९.बझाङको थलरा गाउँपालिका 
१०. मुस्ताङको थासाङ गाउँपालिका
११. दार्चुलाको अपी हिमाल गाउँपालिका 
१२. गुल्मीको गुल्मीदरबार गाउँपालिका 
१३. खोटाङको जन्तेढुङ्गा गाउँपालिका 
१४. दार्चुलाको नौगाड गाउँपालिका 
१५. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका
१६. उदयपुरको लिम्चुङबुङ गाउँपालिका
१६. उदयपुरको लिम्चुङबुङ गाउँपालिका
१७. सोलुखुम्बुको लिखुपिके गाउँपालिका 
१८. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१९. हुम्लाको ताजाकोट गाउँपालिका   

माओवादी केन्द्र  

१. मनाङको नासों गाउँपालिका
२. हुम्लाको खार्पुनाथ गाउँपालिका
३. डोल्पाको जगदुल्लाह गाउँपालिका
४.रोल्पाको थवाङ गाउँपालिका 

एकीकृत समाजवादी  

१. दैलेखको नौमुले गाउँपालिका

स्वतन्त्र  

१. मनाङको ङिस्याङ गाउँपालिका

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया