भोजपुरको हतुवागढी : अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ १, २०७९ सोमबार ४:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । एमालेका प्रेमकुमार राई ४ हजार ४२ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत ल्याउनुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता राई विजयी हुनुभएको छ । उहाँले ३ हजार ७०८ मत ल्याउनुभयो भने एमालेकी कमला राईले ३ हजार ६११ मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया