बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीको जित

 जेठ १, २०७९ सोमबार ४:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित हुनुभएको छ ।

 सत्तारुढ गठबन्धनका उम्मेदवार शर्माले ५ हजार ४१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत रस्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २६२ मत पाउनुभएको छ ।

उपमेयरमा माओवादी केन्द्रका फमलाल निउरे ६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको छ । एमालेकी रुपा विकले २०५७ र स्वतन्त्र तिलबहादुर उप्रेती केसीले १ हजार ९८९ मत पाउनुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया